News Portal

रेडियो सुन्नुहोस्

तिन मुक्तक

शशिधर भण्डारी
८४४ पटक

जहां ठाकठुक हुदैन, त्यहां मायां हुदैन।
संझ जहाँ घाम हुदैन, त्यहाँ छाया हुदैन।
पहाडको घर अनि, वुढेसकालका वाआमा
परिआए सवै गर्नुपर्छ, दायांवायाँ हुदैन।

 

सम्वन्धमा ऐजेरु पलाउछ, मेटाउने तरवार वनाउनु छ।
सानो परिवारमा सुखले वस्ने, घरवार वनाउनु छ।
सपना थुप्र्रै छन जिन्दगिका चुनौतिको पर्खाल माथी
सपनाहरु सजाएर राख्ने आफ्नै, दरवार वनाउनु छ।

 

कविहरु थिए कविता लेखे, रत छन्द जन्मियो।
अभाव र संकट चुलिदै गयो, रत वन्द जन्मियो
एकादेशमा यौटा कहानि थियो, वेग्लै प्रेमको
ऋतुलाई एक्लै वस्न मिलेन, रत वसन्त जन्मियो।

प्रतिकृया दिनुहोस्

माग पूरा नभएको भन्दै शिक्षा शाखामा तालाबन्दी

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा...

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय...

माछा मार्न खोलामा गएका एक पुरुषको डुबेर मृत्यु

प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । सोमवार साँझ...

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...