News Portal

रेडियो सुन्नुहोस्

नेकपा एकिकृत समाजवादी पार्टीमा देशभरका कति जनप्रतिनिधिले गरे सनाखत (विवरण सहित)

झुलेनी नेटवर्क२०७८ भाद्र २३
११५३ पटक
२०७८ भाद्र २३

माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पार्टीमा देशभरबाट न्यून संख्यामा जनप्रतिनिधिहरुले सनाखत गरेका छन्।
निर्वाचन आयोगले भाद्र २२ गते साँझ ५ बजे सम्म समयसिमा दिएको थियो। नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रचार विभाग उपप्रमुख सुर्य थापाले माधव कुमार नेपाल प्रति कडा टिप्पणी गर्दै स्थानिय निर्वाचनमा २।४ प्रतिशत मत मात्र फरक पर्ने भन्दै नेकपा एमाले एकताबद्ध भएको बताए।
उनले कार्यकर्तालाई करोडौं रकम लिएर माधव कुमार नेपालले पार्टी विभाजन गरेको भन्दै देशभरी विवरण सहित भण्डाफोर गर्न आग्रह समेत गरेका छन्। एमाले छाड्ने जनप्रतिनिधिहरुको विवरण समेत जानकारीको लागि थापाले आफ्नो फेशबुकवालमा राखेका छन्।
देशभरबाट नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजबादीमा सनाखत गर्ने जनप्रतिनिधिहरु

प्रदेश नम्बर १

झापा–७
इलाम–५८
पाँचथर–११
ताप्लेजुङ–२१
मोरङ–८
सुनसरी–६
धनकुटा–८
ते–हथुम–२
भोजपुर–६
उदयपुर–२८
ओखलढुंगा–१
संखुवासभा–१५
खोटाङ–११
सोलुखुम्बु–०

प्रदेश नम्बर २

सप्तरी–२९
सिरहा–७१
सर्लाही–४८
महोत्तरी–७
धनुषा–४८
बारा–३२
पर्सा– ५
रौतहट–८४

बागमती प्रदेश

मकवानपुर–३९
चितवन–२९
काठमाडौं–५१
ललितपुर–२८
भक्तपुर–१
काभ्रे–५६
सिन्धुपाल्चोक–२
दोलखा–६
रामेछाप–५
सिन्धुली–१
धादिङ–७५
नुवाकोट–८
रसुवा–०

गण्डकी प्रदेश

गोरखा–३
लमजुङ–०
मनाङ–०
मुस्ताङ–०
म्याग्दी–३
बाग्लुङ–४
पर्वत–२
स्याङ्जा–७
कास्की–४
तनहुँ–१३
नवलपुर(सुस्तापूर्व)–०

लुम्बिनी प्रदेश

परासी(सुस्तापश्चिम)–१
रूपन्देही–७
कपिलवस्तु–१
दाङ–२१
बाँके–११
बर्दिया–८
पाल्पा–१
गुल्मी–०
अर्घाखाँची–६
प्यूठान–७
रोल्पा–५
रूकुम पूर्व–५

कर्णाली प्रदेश

रूकुम पश्चिम–३
सल्यान–७६
जाजरकोट–१०
सुर्खेत–१५
दैलेख–६२
कालिकोट–६५
जुम्ला–४४
मुगु–२०
डोल्पा–४१
हुम्ला–५

सुदुरपश्चिम प्रदेश

कैलाली–६५
कञ्चनपुर–५१
डोटी–३
अछाम–२७
बझाङ–२५
बाजुरा–५
डडेलधुरा–२
बैतडी–२३
दार्चुला–२

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...