News Portal

रेडियो सुन्नुहोस्

यि हुन् प्युठान सहित लुम्बिनी प्रदेशमा चुनिएका महाधिवेशन प्रतिनिधिहरु

झुलेनी नेटवर्क २०७८ कार्तिक २८
८२५ पटक
२०७८ कार्तिक २८

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

नवलपरासी पश्चिम र रुपन्देहीबाहेक अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

रुपन्देहीको क्षेत्र नं ३ र ४ मा भने खुल्ला तर्फका लागि आज निर्वाचन हुँदैछ ।

यी हुन् लुम्बिनी प्रदेशबाट निर्वाचित एमालेका महाधिवेशन प्रतिनिधिहरु –

नवलपरासी पश्चिम

क्षेत्र नं १ बाट दिपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल, बद्रिनाथ खनाल, सरिता खनाल र सिन्धु जलेशा निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल निर्वाचित भएका छन् ।

महिलातर्फवाट विमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन् । दलिततर्फ तुलसी पासी र राजु हरिजन निर्विरोध भएका छन् ।

गुल्मी

मधुकृष्ण पन्त, बालसिं काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल, नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम तथा दलिततर्फ जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा निर्वाचित भएका छन् ।

पाल्पा

झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा, कुबिजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे तथा दलिततर्फ ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मा निर्वाचित भएका छन् ।

दाङ

रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य र धमकली चौधरी निर्वाचित भएका छन् । दलितबाट जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक निर्वाचित भएका छन् ।

रूकुम पूर्व

नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण बुढा, आशा स्वर्णकार र दलितर्फ मस्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

प्युठान

हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर, कमला रिजाल र गोमा रेग्मी तथा दलिततर्फ झगबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

कपिलवस्तु

विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र खनाल र टोपलाल पोखरेल, सुशीला दर्लामी ढमजदुर कोटाण, शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल निर्वाचित भएका छन् ।

अर्घाखाँची

चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुद्दिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी, जालपा भुसाल, प्रमिला क्षेत्री, विजुला रायमाझी र विष्णुमाया आचार्य तथा दलितबाट भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक निर्वाचित भएका छन् ।

रोल्पा

कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार ओली, जुनमाया बुढा र ईश्वरी जिएम तथा दलितबाट रिमा नेपाली निर्वाचित भएका छन् ।

बर्दिया

क्षेत्र नं १ बाट लालबहादुर श्रेष्ठ, शालिकराम अधिकारी, खड्गबहादुर खड्का, आनन्द पुन, पदम ढकाल, पूर्ण शर्मा, कृष्णकुमारी गुरुङ, शोभा ज्ञवाली र लिला राना निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नं २ बाट भिम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु, पंकज राठोर, मेनकाकुमारी पोखरेल, सितामैया शाही तथा दलितबाट भक्तबहादुर विक र सम्झना विक निर्वाचित भएका छन् ।

बाँके

क्षेत्र नं १ बाट सूर्य ढकाल, देवराज भार, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल निर्वाचित भएका छन् ।

क्षेत्र नं २ बाट निरक गुरुङ, हलिम शाह, अशोक कर्माचार्य, रामबहादुर चन्द र विजया धिताल निर्वाचित भएका छन् ।

क्षेत्र नं ३ बाट घनलाल खनाल, किस्मत कक्षपति, रत्न खत्री, भूमिसरा धिताल तथा दलितबाट पुजन विश्वकर्मा र नन्दलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

रुपन्देही

क्षेत्र नं १ बाट यज्ञ गैरे, ध्रुव खरेल, डा कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जागेश्वरी चौधरी र विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । खुलातर्फ ४ सिटमा १२ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नं २ बाट शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, बासुदेव घिमिरे, चित्र बहादुर कार्की, मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य चयन भएका छन् ।

महिलातर्फ गोमा आचार्य, सावित्रा अर्याल, ज्ञानु केसी निर्वाचित भएका छन् । दलिततर्फ जोगलाल विश्वकर्मा र सुरेन्द्र श्री ढनिर्विरोधण, कमला विश्वकर्मा चयन भएका छन् ।

क्षेत्र नं ३ बाट महिलातर्फ उमा अधिकारी र ममता पौडेल निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फका ४ जना महाधिवेशन प्रतिनिधिका लागि १० जना बढीले उम्मेदवारी दिएकाले आज निर्वाचन हुँदैछ ।

क्षेत्र नं ४ बाट २ जना खुल्ला प्रतिनिधिका लागि ४ जना र १ महिलामा २ जनाले उम्मेदवारी दिएकाले आज निर्वाचन हुँदैछ ।

क्षेत्र नं  ५ बाट भूमिलाल सापकोटा, जीवनाथ पाण्डे, शिव पौडेल, रामचन्द्र यादव र कल्पना हरिजन निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...