News Portal

रेडियो सुन्नुहोस्

बाईक दुर्घटनामा परि पत्रकार जि.सी. घाइते

झुलेनी नेटवर्क २०७८ मंसिर १३
५५३ पटक
२०७८ मंसिर १३

बाईक दुर्घटनामा परि पत्रकार राजेश जि.सी. घाइते भएका छन् । आज दिउँसो करिब १२ः३० बजेतिर मल्लरानी–४, खलंगाबाट आउदै गरेको लु ४३ प ९०१० नं. को जि. सी. सवार बाईकलाई बिपरित दिसाबाट आउँदै गरेको बाईकले ठक्कर दिएको हो ।

खलंगा भञ्ज्याङ्मा दुर्घटना भएको हो । खलंगा तर्फ जादै गरेको रङ साइडबाट गुडिरहेको बाईकको लेगगार्डले ठक्कर दिदा जि. सीको खुट्टा भाचिएको हुन सक्ने र विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

अहिले जि. सीलाई उपचारको लागि प्युठान अस्पताल बिजुवारमा ल्याइएको छ भने चालक र बाईकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...