News Portal

रेडियो सुन्नुहोस्

पिएन सापकोटा र मोडल रिचा थापाकाे छम छम नाच । (भिडियो सहित)

सिखबर संवाददाता
१७३६ पटक

अहिले हिन्दु नारीहरुलाई भन्दा बढी कलाकारहरुलाई तिजको रौनक लागि रहेको छ । तिज नजिकिदै रहेको बेला तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा म्याग्देली युवा गायक रमेश बिक्रम रत्नले नयाँ तीज बिशेष गीत छम छम नाचन कान्छि भर्खरै मात्र बजारमा आएको छ । गायक रमेश बिक्रम रत्नले दर्जनौ गीतहरुमा स्वर दिईसकेका छन् ।

नयाँ तीज बिशेष गीत छम छम नाचन कान्छिमा रमेश बिक्रम रत्न कै लय, शब्द रहेको छ भने रमेश बिक्रम रत्न र लक्ष्मी परियारको स्वर रहेको छ । एकिन्द्र शारा शंकरको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, अमर शाक्यको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा र रिचा थापाको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नु होला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...