News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गा‍‍ पा १ को मतगणना जारी एमालेको अग्रता

झुलेनी नेटवर्कबैशाख ३१
८४४ पटक
बैशाख ३१

मल्लरानी गाउँपालिकामा पनि मतगणना जारी रहेको छ । १ न वडा बाट मत गणना कार्य सुरु भएको हो । पछिल्लो अपडेट अनुसार मल्लरानीमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम गरेका छन । एमालेका उम्मेद्वार गाउँपालिकाका अध्यक्षपदका उम्मेद्वार शिव श्रेष्ठले २सय ७७ उपाध्यक्ष पदकी उम्मेद्वार इश्वरा आचार्यले २सय ८० नेपाली काङग्रेस राजमो गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण खड्का ले २ सय ४५ र उपाध्यक्ष रमेश श्रेष्ठले २ सय १७ मत प्राप्त गरेका छन भने अडा अध्यक्षमा पनि एमालेकै उम्मेद्वार ले अग्रता कायम गरेका छन ।

 

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...