News Portal

रेडियो सुन्नुहोस्

 मतपरिणाम आएका प्युठानका वडाहरु

मधुसुधन पाेख्रेलजेठ १
११९४ पटक
जेठ १

जिल्लाका सवै पालिकामा मतगणना कार्य जारी रहेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचन पछि मतगणना कार्य सुरु भएको हो । मतगणना कार्य कछुवा गतिमा हुँदा मतपरिणामको पर्खाइमा रहनेहरुको ध्यान कस्ले जित्यो कस्ले जित्ला भनेर चासो बढि छ ।
हाल सम्म प्यूठान नगरपालिकामा १,२,३ वडामा गठबन्धनले जित हासीले गरेको छ । त्यस्तै मल्लरानी गाउँपालिकामा पनि १ र २ मा गठबन्धनले जित हासिल गरेको छ । उता सरुमारानी मा नेकपा एमालेले ६ र ४ वडामा जित हासिल गरेको छ भने ५ मा गठबन्धनले जितेको छ । त्यस्तै ऐरावतीमा १र २ वडामा गठबन्धनकै जित भएको छ । माण्डवी गाउँपालिकाको १ मा गठबन्धनका विप्लव निकट उम्मेद्वारले जितेका छन भने २ मा काङग्रेस निकट उम्मेद्वारले जितेका छन ।
त्यस्तै स्वर्गद्वारी १ मा पनि गठबन्धनका उम्मेद्वारले जित हासिल गरेका छन । झिम्रुक १ मा एमालेको प्यानल विजयी भएको छ भने गौ मुखि गाउँपालिका १ मा पनि गठबन्धनका उम्मेद्वार विजयी भएका छन । र नौ बहिनी गाउँपालिका १ मा एमाले विजयी भएको छ भने ८ मा गठबन्धनकै उम्मेद्वार विजयी भएका छन । सवै पालिका मा मतगणना भैरहेको छ धेरै स्थानमा गठबन्धनका उम्मेद्वारहरुको मत अगाडि छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...