झुलेनी नेटवर्क२०७९ असार, १ प्यूठान
२०७९ असार, १ प्यूठानप्यूठानमा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका भारतिय नागरिक चढेको गाडी दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्यूठानमा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका भारतिय नागरिक चढेको गाडी दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...
२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...
मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...
आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...