News Portal

रेडियो सुन्नुहोस्

खेम सेञ्चुरीकाे उनकाे प्रेमिकालार्इ प्रश्‍न तिम्रा बाउलार्इ गुल्टाइदिम (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
११५५ पटक
प्यूठान

नेपाली लाेकदाेहाेरी गीत स‌ंगीतकाे क्षेत्रमा पछिल्लाे समय अत्यन्तै व्यस्त र सफल सर्जक गायककाे नाम हाे खेम सेञ्चुरी । उनै खेम सेञ्चुरीले पछिल्लाे समय एकपछि अर्काे गर्दै क्रमश सफल काेशेली बजारमा पठाइरहेकाे छन । हरितालिका तीज २०७५ मा मात्र करिव ३० भन्दा वढि तीजका गीतमा सिर्जना स्वर अभियनय गरेका छन ।

तीजकाे चहलपह चलिरहदाँ एउटा कमेडी गीत “तिम्राे बाउलार्इ गुल्टाइदिम” केही दिन अघि बजारमा सार्वजनिक भएकाे छ । अाशिष डवाडी र देवि गुरुङ देपिकाकाे अावाजमा रहेकाे गीतकाे संगीत खेम सेञ्चुरीले गरेका छन भने शब्द खेम खड्काथाेकीले गरेका हुन । खेम सेञ्चुरी लिजा तामाङ पुर्खे बाकाे अभिनय रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन कपिल लामाले गरेका छन । सुरेश श्रेष्ठकाे छायाँकनमा तयार पारिएकाे भिडियाेकाे सम्पादन सुजन शाहीले गरेका हुन । गीतले सबैखाले दर्श श्राेताकाे मन जिताेस शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...