News Portal

रेडियो सुन्नुहोस्

कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट पत्रकार ढकाल सम्मानित

गोविन्द विश्वकर्मा असोज ११, काठमान्डौं
१३२५ पटक
असोज ११, काठमान्डौं

पत्रकार नवराज ढकाल कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौमा सम्पन्न प्रथम पूर्णबैठकले संगठनका निबर्तमान कोषाध्यक्ष समेत रहेका ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
संगठनका अविभावक समेत रहेका पत्रकार ढकाललाई उनले जनपत्रकारीतामा गरेको योगदानलाई मुल्यांकन गर्दै सम्मान गरेको हो । उनलाई ५ हजार पुरस्कार राशी सहित सम्मान गरिएको संगठनले जनाएको हो ।
आफुले दिएको योगदानको मुल्यांकन गर्दै कृष्णसेन इच्छुकको नाममा भएको पुरस्कारले आफुलाई झनै हौसला प्रदान गरेका भन्दै संगठनलाई जिवित बनाउन आफुले सधै अग्रभागमा रहेर काम गर्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...