News Portal

रेडियो सुन्नुहोस्

एक हप्ता वितिसक्दा समेत चोर पत्ता लागेन

झुलेनी पोष्ट२०७९माघ३
६०६ पटक
२०७९माघ३

प्यूठानमा चोरीका घटनामा संग्लन व्यक्तिहरु अझै पत्ता लागेका छैनन् । जिल्लाको स्वर्गद्धारी, गौमुखी, झिमरुक, नौबहिनी गाउँपालिका लगायतका स्थानमा भएको चोरीका घटनामा संग्लन व्यक्तिहरु पत्ता नलागेका हुन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाका विभिन्न स्थानमा घर, विद्यालय, पसल, स्वाथ्यचौकी, वडा कार्यालय, सहकारी तोडफोड तथा चोरी हुदाँ लाखौ नगद रकम, सहित सुन, चाँदी लगायतका सामानहरु चोरी भएको छ ।

साथै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा भएको तोडफोड तथा चोरीबाट क्षती विवरण संकलन गर्ने काम भईरहेको र चोरीमा संग्लनहरुको खोजी तथा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ता वितिसक्दा समेत चोर पत्ता नलगाउँदा स्थानीयहरुले असुरक्षित महसुस गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...