News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण

बिबश घर्ति मगर०५ माघ २०७९
८०० पटक
०५ माघ २०७९

पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका वडा नं ६ माझकोटले अबदेखी वडा बाट नै सुरक्षाका भत्ताहरु वितरण गर्ने भएको छ । अशक्त अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई बैंक मार्फत लिदा झन्झटिलो र गा¥हो हुने भएकाले वडा बाट नै दिन थालिएको वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । गाउँबाट बजार झर्दा समय लाग्नुको साथसाथै धेरै मात्रामा पैसा फजुल खर्च हुने भएको हुँदा त्यसलाई नै मध्यनजर गर्दै वडाबाट दिन थालिएको अध्यक्ष पुनले बताए । आ.व २०७९÷८० को दोस्रो त्रैमासिक को सामाजिक सुरक्षा शुक्रबार ६ गते वितरण गर्न लागिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...