News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता सुरु

बिबश घर्ति मगर०७ माघ २०७९
७१४ पटक
०७ माघ २०७९

प्यूठानमा स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा सुरु भएकोे प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिएका छन् । शनिबार विहान १० वजेबाट प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रीक खेलकुद मैदानमा खेल सुरु भएको हो । खेलमा प्यूठान नगरपालिका र ऐरावती गाउँपालिका, नौबहिनी र झिमरुक ,गौमुखी र मल्लरानी, सरुमारानी र माण्डवी गाउँपालिका बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको छ ।

पहिलो चरणको खेलमा प्यूठान नगरपालिकाले ऐरावती गाउँपालिकालाई ३.१ को गोलले पराजित गरेको छ । गौमुखी गाउँपालिकाले २.० को गोलले मल्लरानी गाउँपालिकालाई पराजित गरेको छ भने त्यस्तै सरुमारानी र माण्डवी गाउँपालिका बिच भएको खेलमा सरुमारानी ले २ गोल गर्दै सेमिफाइनलमा पुगेको हो । नौबहिनी गाउँपालिका र झिमरुक गाउँपालिका बिच भएको खेलमा नौबहिनी गाउँपालिकाले ३.० ले पराजित गरेको छ । यी ४ गाउँपालिकाको खेल आइतबार बिहान १० बजे चिटठा टिपेर खेलाइने प्यूठान नगरपालिका सहायक कप्तान माधब गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...