News Portal

रेडियो सुन्नुहोस्

बढि भन्दा बढि पोषणयूक्त खोनकुरा खान पोषण योजना निर्देशक शर्माको आग्रह

बिबश जि एम११ माघ २०७९
३८४ पटक
११ माघ २०७९

बहुक्षेत्रीय पोषण योजना पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक नौबहिनी गाउँपालिकामा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बहुक्षेत्रीय पोषण निर्देशक भुमी शर्माले स्वास्थ्य सम्बन्धि विशेष भुमिका स्थानीय तहको वडा अध्यक्षहरुको हातमा रहेको बताए । उनले गर्भवती महिला, सुत्केरी महिला तथा बृद्धबृद्धाहरुले पोषणमा ख्याल नदिदा अकस्मात ज्यान जाने गरेको भन्दै त्यसलाई थप न्यूनिकरण गर्न वडाको बढि भुमिका रहने बताएका हुन् ।

साथै यस्तो अवस्थामा बढि भन्दा बढि पोषणयूक्त खोनकुरा खान पनि उनले आग्रह गरे । गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा उपाध्यक्ष बिस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत शिव राज पौडेल, वाड अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुको सहभागिता र बहुक्षेत्रीय पोषण योजनाका लुम्बिनी प्रदेशको निर्देशक भुमी शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...