News Portal

रेडियो सुन्नुहोस्

मापसे चेक गर्दै प्यूठान प्रहरी

झुलेनी पोष्ट१२ माघ २०७९
६७१ पटक
१२ माघ २०७९

जिल्ला ट्राफिक प्रहरीले मापसे चेक गर्न थालेको छ । सडक दुर्घटना जोखिम कम गर्न लागि साझको समयमा मापसे चेकलाई तिव्रता दिन थालेको ट्राफिक प्रहरी जवान गणेश खत्रीले बताए । उनका अनुसार मापसे सेवन गरेर रातको समयमा सवार गर्ने चालकलाई जरीवाना तिर्न लगाइएको छ ।
साथै सिट क्षमता भन्दा बढि सवारी वस्दा अत्याधिक मात्रामा दुर्घटनाको जोखिम बढेको भन्दै ग्रामिण क्षेत्रमा चल्दै आएका सवारीसाधनको नियमित रुपमा छड्के चेकजाच गर्दै आइरहेको प्रहरी जवान खत्रीले बताए । बिलबुक हेरेर मात्र दुर्घटना भएको सवारी मर्मत गर्न ग्यारेजहरुलाई निर्देशन समेत दिइएको प्रहरी जवान खत्रीको भनाई छ । बिलबुक नभएको सवारी मर्मत गर्न लिएमा तुरुन्त नजिकको प्रहरीलाई खबर गर्न ग्यारेजलाई आग्रह गरेको जवान खत्रीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...