News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवमा सञ्चालन भएको दोहोरी प्रतियोगिता आज विहिबार सम्पन्न

बिबश जि.एम११ फागुन २०७९
७८४ पटक
११ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवमा आज दोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
गत ४ गतेदेखी सुरु भएको दोहोरी प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिका गरी ६ समुहको सहभागिता रहेको थियो ।
जसमा प्रथम प्यूठान नगरपालिका, द्धितीय झिमरुक गाउँपालिका, तृतीय माण्डवी गाउँपालिका र सान्त्वना स्थानमा नौबहिनी गाउँपालिका परेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...