News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा गायक हेमन्त शर्माले दर्शकलाइ छमछमती नचाँए

झुलेनी पोष्ट२०७९,फाल्गुन १४ प्यूठान
९२१ पटक
२०७९,फाल्गुन १४ प्यूठान

प्यूठान महोत्सवको आज अन्तिम दिन गायक हेमन्त शर्माले प्रस्तुती दिएका छन् । उनको प्रस्तुतीमा जिल्लाका हजारौ दर्शकहरुले मनोरञ्जन लिएका थिए । उनका उत्कृष्ट लोक दोहोरी गीत बन मा¥यो बनमाराले, माया गर्छु भन्नेले लगाएतका गीतहरु गाएर दर्शकहरुलाई मनमोहीत बनाउदै नचाएका थिए । उनी सहित जिल्लाका दर्जनौ स्थानीय कलाकारहरुले समेत महोत्सवमा प्रस्तुती दिएका थिए ।

गणतान्त्रिक खेल मैदान बिजुवारमा सञ्चालित कृषि पर्यटन उद्योग र ब्यापारः, राष्ट्र निर्माणको बलियो आधार,, लुम्बिनी प्रदेश स्तरीय कृषि ,पर्यटन ,उर्जा तथा औद्योगिक ब्यापार मेला फाल्गुन ४ गतेदेखी सुरु भएको थियो । स्वर्गद्वारी प्युठान पाँचौ महोत्सव २०७९को आइतबार समापन समेत हुदै छ । प्यूठान उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...