News Portal

रेडियो सुन्नुहोस्

जाल्पा लघुवित्तले दियो मृत्यु दावी भुक्तानी

झुलेनी पोष्ट२०७९फागुन,२५ प्यूठान
९०२ पटक
२०७९फागुन,२५ प्यूठान

जाल्पा सामुदायिक लघुवित्तले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बीमा सुविधा वितरण कार्यक्रम मार्फत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बाहाने शाखाले मृतक भिमे घर्तिको परिवार सदस्यलाई मृत्यु दाबी भुक्तानी वापत ३ लाख ३० हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।
नौबहिनी गाउँपालिका ६ प्युठान बाहाने शाखाका सदस्य भिमे घर्तिले जाल्पा लघुवित्तबाट एक वर्ष अगाडी होटल व्यवसाय गर्ने भनी ३लाख ५० हजार ऋण लिएका थिए । केही महिना अघि उनको मृत्यु भएको थियो ।
बिहिवार जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्थाका अनुगमन प्रमुख कमल बहादुर महराले मृतकका श्रीमती चनमती घर्तिलाई ३लाख ३० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् । साथै घर्तिले होटल व्यवसाय गर्ने भनी लगेका ऋण समेत मिनाह गरेको अनुगमन प्रमुख महराले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...