News Portal

रेडियो सुन्नुहोस्

देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको छः डा. पोख्रेल

झुलेनी नेटवर्क २०७९ चैत्र १८
६४७ पटक
२०७९ चैत्र १८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बताए ।

प्यूठानबाट स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व गर्ने बिद्यार्थीहरुलाई वधाई दिन नेपाल विध्यार्थी संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पोख्रेलले अहिलेको देशले अर्थतन्त्र थेग्नै नसकिने अवस्थामा पुगेको वताए ।

देश करिब ३ खर्ब व्यापार घाँटामा पुगेको र करिब २० खर्ब ऋणले चपेटामा पार्न लागेकोले चिन्ताजनक अवस्था रहेको उनले बताए ।

नेवि संघ प्यूठानले स्ववियु निर्वाचनमा विजयी विध्यार्थी हरुलाई एक कार्यक्रम आयोजना गरि वधाई ज्ञापन गरेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल प्रमुख अथिती र प्रदेशसभा सांसद निमा गिरी विशेष अथिती रहेको कार्यक्रममा सहभागिलाई रुकमान रोका क्षेत्रिले स्वागत गरेका थिए।

नेवि संघ अध्यक्ष कल्याणविक्रम के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पारस भण्डारीले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...