News Portal

रेडियो सुन्नुहोस्

३ दिन देखी अवरुद्ध बाटो स्थानीय द्धारा सुचारु

झुलेनी नेटवर्क२०८० श्रावण १५
६६२ पटक
२०८० श्रावण १५

गत श्रावण १३ गते परेको अविरल बर्षाका कारण अवरुद्ध बाग्दुला देखी मानागाउँ, खोलीगाउँ, लुप्लुङ हुँदै फोप्लीको मैरामारे जाने बाटो सोमबार बाट सञ्चालनमा आएको छ । टिका बहादुर थापाको नेतृत्वमा त्यहाँका स्थानीय, वुद्धिजिवि, समाजसेवी लगायतको टोलीले पहिरोलाई पन्छाई बाटो सुचारुमा लिएको नेतृत्वकर्ता थापाले जानकारी दिए ।

करिब ३ दिनदेखी सो बाटो नखुल्दा त्यहाँका स्थानीयहरुलाई यात्रा गर्न असहज भएका थियो । खोली गाउँ स्थित पाटी हाल्ने बनमाथीबाट आएको पहिरोले बाटोमा ढुङ्गा खस्दा बाटो रोकिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...