News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एकै दिन ५१ जना मोतिविन्दुका विरामीले गरे शल्यक्रिया

झुलेनी नेटवर्क२०८० भदौ २१
६९७ पटक
२०८० भदौ २१

नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा एक सय भन्दा बढि विरामीले आँखा चेकजाँच गरेका छन् । जसमध्ये ५१ जना मोतिविन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । प्रमुख ठकुरीका अनुसार कोही पनि आँखाका रोगीहरु जिल्ला बाहिर जानुपर्ने अवस्था रहेन् ।

लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रणअम्बिका शाहा आँखा अस्पताल भैरहवाबाट आँखा सम्बन्धि बिशेषज्ञ सहितको टिम विहिबार प्यूठान आएका थिए । जिल्लाका विभिन्न ठाउँबाट आँखाका विरामीहरुले विशेषज्ञ सहितिकोे सेवा लिएका छन् । जिल्लामै मोतिविन्दुको शल्यक्रिया गर्न पाउँदा विरामीहरु उत्साहित भएका थिए ।

शिविरमा मधुमेह, प्रेसर भएका, आँखाको नानीमा घाउ भएका, आँखामा चोटपटक लागेका र आँखाको मोतिविन्दु भएका विरामीहरुले सेवा लिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...