News Portal

रेडियो सुन्नुहोस्

नेपाली काङ्ग्रेस प्यूठानले मनायो बिपि जयन्ती

झुलेनी नेटवर्क२०८० भदौ २५
१००६ पटक
२०८० भदौ २५

नेपाली काङ्ग्रेस प्युठानले १ सय १० औ बिपि जयन्तीका अबसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार विपि जयन्तीको अवसर पारेर बहुउद्श्यीय सभाहल बिजुवारमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहमहामन्त्रि एवम प्रदेश सदस्य निमा गिरिले बिपिको समाजबाद अनुरुप नागरिकलाई उत्पादन सङ्ग जोड्नुपर्ने बताएकी छिन् । गिरिले सोहि अनुसारको आचरण अब प्यूठानका काग्रेंस नेता कार्यकर्ताले देखाउन पर्ने दिन आएको बताईन् ।

कार्यक्रममा पुर्ब सभापति एवम लुम्बिनी प्रदेश सदस्य शुभाष केसि, अमर भण्डारी, प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ लगाएतले बिपिको बिचार बारे मन्तब्य राखेका थिए । कार्यक्रम काङ्ग्रेस प्यूठान सभापति बिष्णुकुमार गिरिको सभापतित्वमा भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...