News Portal

रेडियो सुन्नुहोस्

छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ हुदै

सिखबर संवाददाताकाठमाडौ
१३४६ पटक
काठमाडौ

अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिको “छैठौ रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५” सम्पन्न हुने भएको छ ।

रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौद्वारा आयोजित विभिन्न ३२ वटा बिधामा बितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार भब्यताका साथ सम्पन्न हुने कुरा सोही समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराएका छन् । सो अवार्ड कार्यक्रम प्रज्ञा प्रतिस्ठान , कमलादी काठमाडौमा हुने भएको छ ।

यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने कुरा जनकारिमा आएको छ ।उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई भब्य रुपमा सफल पार्दिनका लागि उपत्यका समन्वय समितिका बरिस्ठ उपाध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।सो अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने कुरा प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् । यस अवार्ड कार्यक्रमको पुर्ण सफलताको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...