News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन सम्पन्न

सिखबर संवाददाता३ मंसिर, प्यूठान
१५१७ पटक
३ मंसिर, प्यूठान

नेपाली कांग्रेस प्यूठानको जिल्ला सम्मेलन आज पुण्यखोलामा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भमा जनसरोकारका विषयलाई ख्याल गर्न नसकेको वताए।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष धनेश्वर भण्डारीले आर्थिक प्रतिवेदन सचिव देवेन्द्र वर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा जिल्ला कार्यसमिती, क्षेत्रिय समिति, गाउँपालीका र वर्डा कमिटीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

विष्णु गिरीले सञ्चालन गरेको सम्मेलनको अध्यक्षता जिल्ला सभापति अमर प्रसाद भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य वद्रि लम्सालले राखेका थिए।

कायक्रममा पुर्वमन्त्रि ऋदयराम खानि र रामकृष्ण यादव, काठमाण्डौ सभापति सवुद वानिया, डा. गोविन्दराज पोख्रेल निवर्तमान तथा पुर्व जिल्ला सभापति लगायतको आथित्यता रहेको नेपाली कांग्रेस प्यूठानका सभापति अमर प्रसाद भण्डारीले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...