News Portal

रेडियो सुन्नुहोस्

सरकारले अपराधिलाई संरक्षण गरिरहेको छः डा. संग्रौला

सिखबर संवाददाता१७ मंसिर, प्यूठान
१३०९ पटक
१७ मंसिर, प्यूठान

नेपाली कांग्रेसकि नेतृ डा. डिला संग्रौलाले वर्तमान सरकारले अपराधिलाई कानुनि कारवाहि गरि शान्तिसुरक्षा कायम गर्नुको साटो संरक्षणमा लागेको आरोप लागाएकी छिन्। प्रेस युनियन प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेपाली कांग्रेसकि केन्द्रिय सदस्य समेत रहेकी संग्रौलाले यस्तो वताएकि हुन।

निर्मला पन्त वलात्कार प्रकरणमा सत्यतथ्य छानविन गरि दोसिलाई कारवाहि गर्नुको साटो प्रमाण मेटाईएको र प्रमाण मेटाउने हरु छानविनको दायरामा आउनुको साटो अनुसन्धानमा आलटाल गरिएको उनको भनाई छ। नक्कली अपराधि खडा गरेर घटनाका प्रमाण मेटाउने र दोषिलाई उन्मुक्ति दिने कार्यमा सरकार समेत जिम्मेवार रहेको उनको आरोप छ।

अर्को प्रसंगमा नेतृ संग्रौलाले सरकारले संघियता र परिवर्तनलाई संस्थागत गर्न नचाहेको वताईन। स्थानिय तहलाई अधिकार संम्पन्न गरेर संघियतालाई मजवुत गराउनुको साटो सरकार अधिकार केन्द्रित गरि अधिनायकत्व लाद्ने तर्फ उन्मुख रहेको उनले वताइन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...