News Portal

रेडियो सुन्नुहोस्

सहकारी सस्थाले मृत्यु भुक्तानी दाबी गर्‍यो

बिबश जि.एम२०८० माघ २२
५१५ पटक
२०८० माघ २२

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्थाले मृत्यु भुक्तानी दाबी गरेको छ । प्यूठान नगरपालिका ३ सापडाँडा निवासी माया देबि नेपालीको मृत्यु भए पश्चात सदस्य बापत सोमबार २५ हजार नगद सहित समवेदना प्रकट गर्दै मृत्यु भुक्तानी दाबी गरेको हो । साथै सहकारीले पुन परिवारमा एउटा सदस्य बनाईदिने र जीवन बीमा समेत गराईदिने भएको छ ।

सहकारीले राहत कोष अन्तर्गत सदस्यको मृत्यु भएमा २५ हजार, सदस्यको परिवारमा कुनै सदस्यको मृत्यु भएमा ५ हजार र सुत्केरीलाई अण्डा दिदै आएको सहकारीका व्यवस्थापक प्रकाश बैधले जानकारी दिए । उनका अनुसार हाल ५ हजार ३ सय सदस्य रहेको सहकारीमा करिब साढे २४ करोड पुँजी रहेको छ । सहकारीको मुख्य कार्यालय जुर्मीमा भए पनि यसले खलंगा, खैरा, चकचके, बिजुवारबाट पनि सेवा केन्द्रको रुपमा काम गर्दै आएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...