News Portal

रेडियो सुन्नुहोस्

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

२७ मंसिर प्यूठान
१०२६ पटक
२७ मंसिर प्यूठान

 

प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर।

जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर, उर्वर भुमिहरु वाझिने क्रम वढ्दो छ त्यसभन्दा वढि गतिमा रसायनिक मल र विषादी प्रयोग गरि उत्पादन गरियका खाद्यवस्तु र प्याकेटभित्रको खाजा(जंकफुड) प्रयोगको क्रम वढ्दो छ। अर्गानिक रुपमा उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ भने प्याकेटका खाजा र विषादी प्रयोग गरिएको खाद्यवस्तु निकै हानिकारक हुने विज्ञहरु वताउछन्।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...