News Portal

रेडियो सुन्नुहोस्

नेफ्स्कुनद्वारा  विजय फूलबारी लुम्विनी प्रदेशको उत्कृष्ट साकोस छनोट

झुलेनी नेटवर्क२०८१ भदौ १
५६० पटक
२०८१ भदौ १

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानलाई  लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा छनोट गरेको छ ।

आफ्नो ३७ औं स्थापना दिवसको कार्यक्रमको अवसरमा नेफ्स्कुनले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानलाई उत्कृष्ट संस्था छनोट गरेको हो ।

सहकारीकाे सिद्धान्त, मूल्य, मान्यता र प्रविधिमा आधारीत रहेर सदस्य केन्द्रियताकाे सेवा प्रवाह गर्ने सहकारीलाइ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले उत्कृष्ट सहकारी छनोट गर्ने गर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...