News Portal

रेडियो सुन्नुहोस्

मुलघाटमा पहिरो गएपछि नौबहिनी ३ खवाङ जाने बाटो पुर्णरुपमा अवरुद्ध

बिबश जि.एम२०८१ भदौ १०
५८० पटक
२०८१ भदौ १०

नौबहिनी गाउँपालिका ३ खबाङ जाने बाटो अवरुद्ध भएको छ । आइतबार अपराहन्न नौबहिनी गाउँपालिका वडा नं ३ र ४ जोड्ने पुल नजिकै सिपे खोलामा पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको नौबहिनी ३ का वडाध्यक्ष दिल बहादुर के.सीले जानकारी दिए ।

विगत ४ दिनदेखि बाटो अवरुद्ध भएको उक्त वडामा जाने मुख्य बाटोमै ठूलो पहिरो झरेपछी झनै समस्या भएको अध्यक्ष के.सीको भनाई छ ।

उनका अनुसार त्यस ठाउँमा पहिरोको कारण १ घण्टा खोला थुनिएको थियो । अन्य ठाउँबाट ३ नं वडा कार्यालय जाने बाटो नभएकाले तत्कालको लागि गाडी जानसक्ने अवस्था छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...