News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसको अवसरमा खलङ्गामा कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज ३
५०४ पटक
२०८१ असोज ३

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, जिल्ला न्यायधिश हिरण्यप्रसाद भण्डारी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, नागरिक समाजका अगुवा लगायतको आतिथ्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...