झुलेनी नेटवर्क२०८१ कार्तिक १०
२०८१ कार्तिक १०प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रका लागि काँग्रेस र एमालेले असाधारण योगदान गरेको बताएका छन्।
उनले डेमोक्रेसी, देश र जनताको लागि काम गर्न कांग्रेस र एमाले मिलेको बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यी दुई पार्टीका आआफ्नो प्रतिबद्धता स्पष्ट रहेको बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)