News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा तमू ल्होसार मनाईयो

झुलेनी नेटवर्क२०८१ पौष १६
४१५ पटक
२०८१ पौष १६

प्यूठानमा तमू ल्होसार मनाईएको छ ।

सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा प्रतिनिधी सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद थापाले ल्होसारको शुभकामना ब्यक्त गरे ।

गुरूङ राष्ट्रिय परिषद सरूमारानी ईकाइ समितिका अध्यक्ष दण्ड बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेस सभाका माननीय तुल्सीराम शर्मा र सरूमारानी गाउँपालिकाका  अध्यक्ष झग बहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

गुरुङहरुको बसोबास रहेको सरुमारानिको दर्भान, प्युठान नगरपालिकाको माझकोट,ऐरावतीको सिर्सेनि,गौमुखी लगायतका ठाउँहरुमा विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...