News Portal

रेडियो सुन्नुहोस्

मातृभूमि द्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

झुलेनी नेटवर्क२०८१ माघ ८
१५ पटक
२०८१ माघ ८

मातृभूमि लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई लघु बिमा रकम हस्तान्तरण गरेको छ ।

लघुवित्तको समूहमा आबद्ध भई सरल कर्जा उपयोग गरेकी मान्डव गाउँपालिका वडा नम्बर ५ निवासी रेवती थापाको मृत्युपछि लघुवित्तले उनका घरपरिवारलाई लघु बिमा बापतको रकम उपलब्ध गराएको हो ।

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले मृतकका छोरालाई बिमा बापतको रकम दुई लाख अठार हजार हस्तान्तरण गरेको मातृभूमि लघुवित्त वित्तीय संस्था विजुवार शाखा प्रमुख प्रदीप भण्डारीले बताए । मृतक थापाले आठ वर्ष अघि देखी लघुवित्तको सरल कर्जाको उपयोग गरेकी थिइन् । उनको गत  कार्तिक १५ गते मृत्यु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मातृभूमि द्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

मातृभूमि लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई लघु बिमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको समूहमा...

बृहत् विजुवार खानेपानीलाई २३ करोड बजेट सुनिश्चितता, स्थानीय खुसी

प्यूठान नगर क्षेत्रको खानेपानी अभाव समाधानका लागि नौबहिनी गाउँपालिका वडा नं. ५ गाबै खोलाको पानी...

प्यूठानमा बस दुर्घटना, ५ घाइते

प्यूठानको प्यूठान नगरपालिका ४ स्थित गाजुरीमा बस दुर्घटना भएको छ । आइतबार दिउसो ना ५...

भैलो खेलेको पैसाले सडकबत्ती, पशुपतिनगर झिलिमिली

तिहारमा भैलो खेलेर जम्मा भएको रकमले सडकबत्ती जोडेपछि प्यूठान नगरपालिका वडा नं. २ स्थित पशुपतिनगर...

आगलागी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय...