News Portal

रेडियो सुन्नुहोस्

मातृभूमि द्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

झुलेनी नेटवर्क२०८१ माघ ८
५२० पटक
२०८१ माघ ८

मातृभूमि लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई लघु बिमा रकम हस्तान्तरण गरेको छ ।

लघुवित्तको समूहमा आबद्ध भई सरल कर्जा उपयोग गरेकी मान्डव गाउँपालिका वडा नम्बर ५ निवासी रेवती थापाको मृत्युपछि लघुवित्तले उनका घरपरिवारलाई लघु बिमा बापतको रकम उपलब्ध गराएको हो ।

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले मृतकका छोरालाई बिमा बापतको रकम दुई लाख अठार हजार हस्तान्तरण गरेको मातृभूमि लघुवित्त वित्तीय संस्था विजुवार शाखा प्रमुख प्रदीप भण्डारीले बताए । मृतक थापाले आठ वर्ष अघि देखी लघुवित्तको सरल कर्जाको उपयोग गरेकी थिइन् । उनको गत  कार्तिक १५ गते मृत्यु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...