News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

झुलेनी नेटवर्क२०८२ बैसाख ८
६०७ पटक
२०८२ बैसाख ८

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले भुस्याहा कुकुरको संख्या न्यूनिकरणका लागि नगरपालिकाको पशु सेवा शाखामार्फत बिजुवार सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको शाखा प्रमुख गिरीराज पौडेलले बताए ।

शनिबार सञ्चालित शिविरबाट नगर क्षेत्र अन्तर्गत २५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक तथा घरपालुवा कुकुर गरि ११ भाले कुकुर र १४ पोथी कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले बताए । शिविर सञ्चालनका लागि एकिकृत कृषी तथा पशुपंन्छी विकास कार्यालय प्यूठानले प्राविधिक सहयोग गरेको थियो ।

नगरपालिकाले पशुसेवा शाखामार्फत चालु आर्थिक वर्षमा नगर क्षेत्रका १ सय ६३ कुकुरलाई रेविज विरुद्धको खोप दिईएको जनाएको छ । रेविज रोग जोखिम नियन्त्रण गर्न कुकुरलाइ खोप दिईएको शाखाप्रमुख पौडेलले बताए । घरपालुवा कुकुरको सहजै स्थानीय स्तरमै बन्ध्याकरण गराउन पाउदा स्थानीय खुसी छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...