News Portal

रेडियो सुन्नुहोस्

सरकार नैतिक रुपमा ढलिसक्यो, प्राविधिक रुपमा बाँकी छ: सापकोटा

झुलेनी नेटवर्क२०८२ बैशाख ३०
४२८ पटक
२०८२ बैशाख ३०

नेकपा माओवादी केन्द्रका नेता प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वर्तमान सरकार नैतिक रुपमा ढलिसकेको र प्राविधिक रुपमा मात्र बाँकी रहेको जिकिर गरेका छन्।

मङ्गलबार प्यूठानमा प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार भेटघाटमा सापकोटाले यो सरकार नरहँदा बैकल्पिक सरकार कस्तो हुने भन्ने स्पस्ट नभईसकेकाले प्राविधिक रुपमा मात्र बाँकी रहेको बताए।

माओवादी जनतातर्फ फर्किएकाले सरकारमा ध्यान नरहेको तर, काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा त्यो सरकारको समर्थन गर्ने उनले बताए।

फरक प्रसंगमा पत्रकारको प्रश्नको जवाफ दिदै उनले अहिले माओवादीमा मुल नेतृत्वको सन्दर्भमा पुष्पकमल दाहालको विकल्प नरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...