News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

बोम बहादुर परियार२०८२ जेठ २०
१२१३ पटक
२०८२ जेठ २०

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक छेउँमा पार्किङ निषेध गरिएको छ । आईतवार प्यूठान अस्पतालमा बसेको सरोकारवालाको बैठकले सडक अनुगमन गरि यस्तो निर्णय गरेको हो ।

अस्पताल पुग्ने सडक साघुरो र अपर्याप्त पार्किङका कारण दुर्घटना हुन सक्ने जोखिम र स्वास्थ्य संवेदनशिलतालाइ ध्यानमा राखी सोमवारदेखी लागु हुने गरि सडक छेउँमा पार्किङ निशेध गरिएको छ ।

प्यूठान अस्पतालमा पुग्ने २ वटा सडक एकतर्फी मात्र संचालन गर्नेगरि एक हप्ता भित्रै बैकल्पीक बाटो तोक्ने र ट्राफिक व्यवस्थापन सहज बनाउन यस्तो निर्णय गरिएको प्यूठान अस्पतालका प्रमुख डाक्टर ओम प्रसाद अर्यालले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...