News Portal

रेडियो सुन्नुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

झुलेनी नेटवर्क २०८२ मंसिर २६
३७२ पटक
२०८२ मंसिर २६

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ ।
दुइचक्के सवारी साधन टिभिएस प्यूठानको आधिकारीक विक्रेता रहेको ओम सप्लायर्स विजुवार भौकाले पुराना बाईक वा स्कुटी एक्सचेन्ज गर्न चाहाने ग्राहकहरुका लागी यहि मंसिर २८ गतेदेखी पुष ४ गतेसम्म टिभिएस एक्सचेन्ज अफर संचालन गर्न लागेको हो ।

प्यूठान नगरपालिका ४ विजुवार र जुम्रीको विचमा पर्ने भौकामा संचालन हुने यो कार्यक्रम अन्तर्गत जुनसुकै ब्राण्डका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाको मुल्यांकन प्राप्त गर्न सकिने ओम सप्लायर्सका संचालक ओमकार कर्माचार्यले जानकारी दिए ।
‘ग्राहकहरुलाई हामीले फरक अफर दिन लागेका छौ’, उनले भने , यो अफर अन्तर्गत ग्राहकहरुले १० हजार रुपैया सम्मको थप मुल्य, ८ हजार रुपैया सम्मको नगद छुट र निशुल्क बाईक यसोसरिज समेत प्राप्त गर्न सक्नेछन ।

कार्यक्रममा सहभागी भएर क्युआर कोड स्क्यान गर्ने ग्राहकहरुले थप उपहार समेत जित्ने अवसर रहेको जनाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...