News Portal

रेडियो सुन्नुहोस्

माैलिकताले चिटिक्क सिङ्गारिएको गीत “अाैठी बेरुवाकाे” हर्नुहाेस भिडियाे सहित

सिखबर संवाददाता
२२७९ पटक

 

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा पछिल्लाेसमय हरेक सृजनामा माैलिकता दिदै अाएका गायक एवम् सर्जक हुन खेम सेञ्चुरी । उनै खेम सेञ्चुरीकाे यतिवेला नयाँ अत्यन्तै माैलिकताले भरिपूर्ण गीत “अाैठि बेरुवाकाे” सार्वजनिक गरेका छन ।

लाेकप्रिय सर्जक नेत्र अर्यालकाे शब्द रहेकाे यस गीतमा स्वर संगीत सेञ्चुरीकै रहेकाे छ भने स्वरमा साथ पछिल्लाे समय अत्यन्तै रुचाइएकी गायिका सम्झना भण्डारीले साथ दिएका छन ।
खेम सेञ्चुरी विनाेद भण्डारी अाेवि रायमाझी र सम्झना भण्डारीकाे नृत्य रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन पाका निर्देशक शिव विकले गरेका हुन ।

रामेश्वर कार्कीले छायाकंन गरेकाे यस म्यूजिक भिडीयाेकाे सम्पादन विकास ज्ञवालीले गरेका हुन । गीतकाे सबै पक्ष शब्द संगीत गायन र म्यूजिक भिडियाेमा प्राप्त माैलिकता प्रस्तुत गरिएकाे छ ।

गीत याे समाचार तयार पार्दा सम्म युटुवकाे ट्रेडिङ ३४ मा उक्लिएकाे छ । गीतले अझै सफलता पाअाेस हाम्राे तर्फवाट अझै शुभकामना ।

हेर्नुहाेस् भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...