News Portal

रेडियो सुन्नुहोस्

सदाबहार गायक हेमन्त शर्माकाे “गंगा जि” सार्वजनिक हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१८३० पटक
काठमाण्डाैं

नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको मनमा गहिरो गरी बसेको नाम हो हेमन्त शर्मा, जुन नाम नेपाली गीत संगीतको जगतमा निकैनै परिचित र अव्बल नाम पनि हो । थोरै गीत सृजना गर्ने धेरै मेहनत गर्ने र हरेक सृजनामा फरक स्वाद दिलाउनु शर्माको विशेषता हो ।

विगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील शर्माका हरेका प्रस्तुतीले दर्शक श्रोताका मन औधी जित्ने गरेको इतिहास उहाँका हरेका सृजनाले छर्लङ्ग पारेको । प्राय कम सृजना गर्ने तर फरक र स्तरिय बनाउने गायक शर्माकाे शब्द संगीत र स्वरमा फेरि अर्काे दरिलाे प्रस्तुती “गंगा जि” बजारमा सार्वजनिक भएकाे ।

लाेकप्रिय एवम् व्यस्त साउण्ड इजिनिएर श्‍यामश्‍वेत रसाइलीकाे संगीत संयाेजन तथा ध्वनी सम्पादनमा तयार पारिएकाे यस गीतकाे अडियाे प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियाेमा गरिएकाे हाे ।

गीतको भिडियोमा राहुल शाह र अलिसा शर्मा शर्भमालाइ देख्न सकिन्छ भने भिडियो निर्देशन पनि राहुल स्वयम्ले गरेका छन् । पवन सुसलिङले छायाँकन गरेका छन । गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फवाट पनि शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...