News Portal

रेडियो सुन्नुहोस्

सदाबहार गायक हेमन्त शर्माकाे “गंगा जि” सार्वजनिक हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१६१४ पटक
काठमाण्डाैं

नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको मनमा गहिरो गरी बसेको नाम हो हेमन्त शर्मा, जुन नाम नेपाली गीत संगीतको जगतमा निकैनै परिचित र अव्बल नाम पनि हो । थोरै गीत सृजना गर्ने धेरै मेहनत गर्ने र हरेक सृजनामा फरक स्वाद दिलाउनु शर्माको विशेषता हो ।

विगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील शर्माका हरेका प्रस्तुतीले दर्शक श्रोताका मन औधी जित्ने गरेको इतिहास उहाँका हरेका सृजनाले छर्लङ्ग पारेको । प्राय कम सृजना गर्ने तर फरक र स्तरिय बनाउने गायक शर्माकाे शब्द संगीत र स्वरमा फेरि अर्काे दरिलाे प्रस्तुती “गंगा जि” बजारमा सार्वजनिक भएकाे ।

लाेकप्रिय एवम् व्यस्त साउण्ड इजिनिएर श्‍यामश्‍वेत रसाइलीकाे संगीत संयाेजन तथा ध्वनी सम्पादनमा तयार पारिएकाे यस गीतकाे अडियाे प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियाेमा गरिएकाे हाे ।

गीतको भिडियोमा राहुल शाह र अलिसा शर्मा शर्भमालाइ देख्न सकिन्छ भने भिडियो निर्देशन पनि राहुल स्वयम्ले गरेका छन् । पवन सुसलिङले छायाँकन गरेका छन । गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फवाट पनि शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...