News Portal

रेडियो सुन्नुहोस्

प्रचारप्रसारको क्रममा दुर्घटनामा परि वर्डा अध्यक्षका उम्मेद्वार घाईते

सिखबर संवाददाता११ मंसिर, प्यूठान
१६४६ पटक
११ मंसिर, प्यूठान

ऐरावती गाउँ पालिका वडा नम्बर १ को नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )वाट वडा अध्यक्ष पदका उम्मेदवार दोर्ण पाण्डे दुर्घटनामा घाईते भएका छन्।

चुनावी प्रचार प्रसार अभियानको क्रममा मोटरसाईकल दुर्घटनामा परि पाण्डे घाईते भएका हुन। “जनतासंगै घरदैलो कार्यक्रममा गाउँ जाने क्रममा बाइक दुर्घटना भइ खुट्टामा चोट लागी घाइते हुनु भएको हो” अनेरास्ववियुका नेता जालवहादुर के.सी.ले भने- “घाईते अवस्थामा पनी पट्टि वाधेर जनतासंग भेटघाट गरिरहनु भएको छ।”

वर्डा नं १ मा दोर्ण पाण्डेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमर रेस्मि मगर रहेका छन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...