News Portal

रेडियो सुन्नुहोस्

दाङमा नेकपाको अग्रता कायमै

सिखबर संवाददाता१५ मंसिर
१३२९ पटक
१५ मंसिर

दाङ क्षेत्र नं ३ (ख)मा नेकपाको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यका लागी भएको उप निर्वाचनमा नेकपाकी उम्मेदवार बिमला वलि ३ हजार ९सय १३ मत सहित अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी वहाँको निकटतम प्रतिस्पर्धीको रुपमा रहनुभएका नेपाली कांंग्रेसका उम्मेद्वार केशव कुमार आचार्यले २ हजार ८ सय ३६ मत सहित बिमलालाई पच्छ्याई रहनुभएको छ ।

पछिल्लो मत परीणाम अनुसार ६ हजार ९ सय ४३ मत गनिएकोमा ९८ म तबदर भएका छन् ।
बबई गाँऊपालिका वडा न. १ र २ तुलसिपुर उपमहानगरपालिका वडा नं १ र २ वडाको मत गनिसकिएको छ ।

#विष्णुकुमार देवकोटा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...