News Portal

रेडियो सुन्नुहोस्

ग्राहक सदस्यको क्षमता अभिवृद्धि गर्दै डिप्रोक्स

मधुसदन पोखे्रलशुक्रवार माघ २४
१०८६ पटक
शुक्रवार माघ २४

प्यूठान,ग्राहक सदस्यका लागि एक दिने क्षमता अभिवृद्धी कार्यक्रम अन्तरगत कुखुरा पालन सम्वन्धी लालिम सम्पन्न भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडको आयोजनामा जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल राष्ट्र वैंक बार्ट घ’ वर्गमा इजाजत प्राप्त सस्था २०७१ सालमा प्यूठान जिल्लामा शाखा विस्तार भएको थियो । सस्थामा हाल सम्म विभिन्न व्यवसायमा लागेका कृषक व्यवसायिमा आवद्ध छन । सदस्यको माग र आवाश्यक्तालाई मध्यनजर गर्दै कुखुरा पालन तालिम राखेको शाखा प्रमुख दिनेश देवकोटाले बताउनु भयो । सदस्यहरुलाई वचत संगै आय आर्जनमा लगाउने र कृषि पशुपालन,लघुउद्यममा हौसला दिने रहेको देवकोटाले बताउनु भयो
हाल सम्म प्यूठान जिल्लाका ९ वटै स्थानिय तहका किसानहरुलाई आफ्नो सेवा दिइ रहेको सस्थाले २ हजार ७३ सदस्यलाई सस्थाको पहुच पराएको छ ।
प्युठान शाखाबाट १३ करोड २ लाख भन्दा बढी लगानी गरेको डिप्रोक्स शाखा प्रमुख देवकोटाले जानकारी दिनु भयो । साथै आवद्ध सदस्यहरुको वचत चार करोड ५० लाख रहेको देवकोटाको भनाई छ । सस्थामा आवद्ध समुहमा आफै पुगेर बचत संगै आय अर्जन मा लाग्नु पर्छ भन्ने धारणा दिने गरेको देवकोटाले बताउनु भयो । साथै आय आर्जन र सकारत्मक बनाउन सदस्यहरुलाइ छ छ महिनामा यस्ता कार्यक्रम गर्ने गरेको उहाको भनाइ छ ।
डिप्रोक्स लघुवित्त वित्तिय सस्था देश भर ७१ जिल्लामा १ सय २० शाखा रहेका छन
प्रत्यक प्रदेशमा एक सकार्यलय संगै सस्थाले २ लाख भन्दा बढी सदयहरुलाइ १२ अरव लगानी गरेको सस्थाका पाच नम्मर प्रदेश प्रमुख हरिप्रसाद मरहट्टाले जाकारी दिनु भयो साथै सस्थाको पुजी एक अरव लगानी १२ अरव र वचत ४ अरव रहेको बताउनु भयो । साथै उहाले भन्नु भयो अव हामीले सदस्य वृद्धी गर्न नया शाखा विस्तार,प्लस एक को निती, छुटेको ठाउमा सदस्यलाई आवद्ध गराउने रहेको बताउनु भयो
कार्यक्रममा पुस्कर आचार्य र नरेन्द्र भण्डारी प्रशिक्ष रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका महिला हरुको उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...