News Portal

रेडियो सुन्नुहोस्

माैलिक गीत “गुन्द्रुक मिठाे सागकाे” वजारमा (हेर्नुहाेस भिडियाे सहित)

सिखबर संवाददाता
१३७८ पटक

प्यूठान ।

पस्चिमा संस्कृतिले नेपाली सांकृतिमा प्रभाव जमाएको चर्चा चलिरहेको वेला मौलिकताको राम्रो झल्को दिने “गुन्द्रुक मिठो सागको” वोलको गित वजारमा आएको छ।

मौलिक स्वरका धनी गायक विक्रम परियार र बहुचर्चित लोक तथा दोहोरी गायिका देवि घर्तीमगरको उत्कृष्ट्र आवाज लोकप्रिय सर्जक शिव हमालको संगीत र केशव पौडेलको शव्द सृजनामा तयार पारिएको सबैलाई नचाउने मौलिक लोकदोहोरी गीत गुन्द्रुक मिठो सागको वाेलकाे गीतले यति वेला नेपाली सा‌ंगितीक डिजिटल बजारमा लोकप्रियता कमाइरहेको छ ।

वव्वु थापाकै रुपमा उदाएका नवउदयमान निर्देशक मौसमी हिमालीको निर्देशन रहेको गितको म्यूजिक भिडियोमा बहुचर्चित गायक रामजी खाणँ र करिश्मा ढकालको धमाकेदार नृत्य रहेको छ ।

स्तरिय स्टुडियोको दर्जामा आफूलाई स्थापित गर्न सफल रेकङ्गि स्टुडियो मारुनी स्टुडियोमा रेकङ्गि गरिएको गीतको एरेन्ज व्यस्त म्यूजिक एरेन्जर कमल सौरागले गर्नुभएको हो भने अडियो सम्पादन कुमार रानाले गर्नुभएको छ ।

Video

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...