News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीका दुई बालबालिका मृत अबस्थामा भेटिए

सिखबर संवाददाता३० चैत्र, प्यूठान
११५९ पटक
३० चैत्र, प्यूठान

सरुमारानी गाउँपालिका वडा नं. १ बांगेशालमा दुई बालबालिका मृत अबस्थामा भेटिएका छन्। एकै घरका दुई बालबालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानिय मंगले धामीका पाँच बर्षिय छोरी सिर्जना धामी र दुई बर्षिय गौरव धामीको मृत्यु भएको हो। दुबै शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल बिजुवारको शवगृहमा राखिएको छ।
दुई बालबालिकाको आमा घरमै बस्दै आएको र बुवा बांगेशालमा काम गर्दै आईरहेको वडाअध्यक्ष मुकुन्दराज शर्माले बताउनुभयो। छिमेकिहरुको भनाईको आधारमा किम्बुको रुखमा चढेर किम्बु खाने,अण्डा ,मकैको रोटी सिन्की र भार खाएको फुड प्वाइजनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पोषणराज ढकालले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...