प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी दिनुभयो ।केहि दिन अघि भारतबाट आएका उनी दाङको बगंलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए।
्
क्वारेन्टिनमा बसेका किशोरको मृत्यु
सिखबर संवाददाता३१ जेठ
३१ जेठ जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)
जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...
प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ
आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...
हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी
हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...
निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा
नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...
गुल्मीको बाल बिकास प्रा विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना
गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...
- हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी
- नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न
- प्यूठानमा ८४ जना शिक्षकले पाए नियुक्ति
- स्वास्थ्य चौकिबाटै २१ जना गर्भवती महिलाले भिडियो एक्सरे गराए
- नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन
- प्यूठानमा ६ दिने आधारभुत स्काउट तालिम सुरु
- ६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो
- स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते
- पार्टीलाई बलियो बनाउन जनताप्रतिको विश्वास टुटाउन हुन्न : सांसद चौधरी
- प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु