News Portal

रेडियो सुन्नुहोस्

२० जना थपिएस‌गै प्यूठानमा कोरोना स‍क्रमित सँख्या २ सय ११ पुग्यो

सुजाता थापा क्षेत्री१२ असार प्यूठान
१०१३ पटक
१२ असार प्यूठान

जिल्लामा कोरोना सँक्रमितको सँख्या २ सय ११ पुगेको छ। सुक्रवार २० जना थपिएसँगै सँक्रमित सँख्या २११ पुगेको हो। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षणवाट ऐरावती गाउँपालिकाका र प्युठान नगरपालीकाका क्रमश:१६ र ४ जनामा कोरोना सँक्रमण देखिएको हो। स‌ँक्रमितहरु १४ देखी ५७ बर्ष उमेर समुहका पुरुष रहेका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...