जिल्लामा कोरोना सँक्रमितको सँख्या २ सय ११ पुगेको छ। सुक्रवार २० जना थपिएसँगै सँक्रमित सँख्या २११ पुगेको हो। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षणवाट ऐरावती गाउँपालिकाका र प्युठान नगरपालीकाका क्रमश:१६ र ४ जनामा कोरोना सँक्रमण देखिएको हो। सँक्रमितहरु १४ देखी ५७ बर्ष उमेर समुहका पुरुष रहेका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्।
२० जना थपिएसगै प्यूठानमा कोरोना सक्रमित सँख्या २ सय ११ पुग्यो
सुजाता थापा क्षेत्री१२ असार प्यूठान
१२ असार प्यूठानकांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...
सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै
नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...
कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने
कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै
हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर...
- अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली
- प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो
- ‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर
- झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला
- दक्ष शिक्षक पाउनै मुस्किल
- भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु
- लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
- झिमरुक नदीमा फेला परेको शवको पहिचान खुल्यो
- सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान
- आज दर खाने दिन ! फेरियो चलन