News Portal

रेडियो सुन्नुहोस्

वामदेवको नयाँ प्रस्तावः प्रधानमन्त्रिमा केपी ओलिको निरन्तरता, सहमतिमा एकता महाधिवेशन

पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पुर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव

सिखबर संवाददाता१३ श्रावण, प्यूठान
१४९९ पटक
१३ श्रावण, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलह वढिरहेका वेला उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षमाझ पार्टी विग्रह रोक्नका लागी भन्दै छ वुदे प्रस्ताव पेश गर्नुभएको छ।

उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र प्रतिनिधीसभाको यस कार्यकालको वाँकी अवधीभर प्रधानमन्त्रिको जिम्मेवारीमा रहने साथै आगामि पार्टीको एकता अधिवेशन सहमतिको आधारमा गर्ने प्रस्ताव पेश गर्नुभएको छ। अध्यक्षहरु केपी शर्मा वलि र पुष्पकमल दाहालविच असमझदारी वढिरहेकावेला गौतमले पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पुर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्टिय तथा अन्तराष्टिय महत्वका विषयमा निर्णय गर्नुपुर्व  पार्टीको सचिवालयमा परामर्श गर्नुका साथै प्रशासन र सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागी मापदण्ड निस्चित गरी कार्यन्वयन गर्ने साथै पार्टी केन्द्रिय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुर्नगठन तथा राजनैतिक संवैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्स लिने प्रस्ताव गरिएको छ। पार्टीका बैठकहरु अवदेखि पार्टी कार्यालयमा आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...